“सामाजिक सम्बन्धका गतिशीलता र युवाहरुमा सामाजिक डिजिटल पहिचान ”: Social Digital Identity

काठमाडौं, १० मे २०१९ – सरल र सहज जीवनशैलिमा डिजिटल प्रविधिले पु्रस्कृत गर्दै हाम्रो जीवनलाइ नयाँ उचाइमा पुर्याउनुका साथै ज्ञात वा अज्ञात मान्छेहरुका वा मान्छेहरुका भेषमा संस्था वा निकायका फरक परिचयका साथ नयाँ चुनौतीहरु पनि निर्धारित गरेको छ।

विशेष गरि युवा बर्गमा “सामाजिक डिजिटल पहिचान (Social Digital Identity)” वास्तविक जीवनलाइ आधार बनाई कसरी स्थापित हुन्छ ? र यस्ले वास्तविक जीवानशैलीलाई कसरी असर पार्दै गरेको छ भनि इन्स्टिच्युट अफ ईन्जिनियरिङ्को जर्नलमा प्रकाशित भएको मेरो शैक्षिक कार्य पत्रमा उल्लेख छ।

यो कार्यपत्र मेरो स्नाकोत्तर २०१६, तहको थेसिसबाट प्रेरित भई र आधार बनाई लेखेको हो जस्मा युवाहरुमा डिजिटल मिडिया र यस्ले जीवनमा पार्दै गरेको असरलाई (द्वन्द) प्रस्तुत गरिएको छ।

कार्य पत्र : https://www.nepjol.info/index.php/JIE/article/view/20371

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s